पुर्व युवराजले दरबार हत्याकाण्डका बारेमा कति मजासंग कुरा गरेका हेर्नुहोस भिडिओ। यस भिडिओमा उनले नेपाली राजनीतिज्ञ र विदेशी शक्तिको बारेमा स्पष्ट पार्न नचाहेका र घुमाउरो शैलीमा कुरा बुझाएका छन्। हिमानीले बुधबारनै समय मिलाएर पारसलाई भेटेको भिडिओमा छ ।
थाई प्रेमिकासँग सम्बन्ध बाक्लिएपछि हिमानीसँग सम्बन्ध पातलिएको विगत अब विगत मात्रै बनेको छ । अहिले आफ्नो थाई प्रेमिकासँग कुनै सम्बन्ध नरहेको पारसले भिडिओमा स्वयम स्वीकार् गरेका छन् । भिडिओ प्ले नभए दुइ पटक क्लिक गर्नुहोला।
0 comments:
Post a Comment